समुदायममा कोरोना जोखिम बढेकोले कैलालीमा भोलिदेखि १४ गतेसम्म लकडाउन
- २०७७ भाद्र ३ बुधबार
३ भाद्र २०७७
हाईस्पीड संवाददाता कैलाली
समुदायसम्म कोरोनाको जोखिम बढेको भन्दै कैलालीमा बिहीबार १२ बजे देखि १४ गते १२ बजेसम्मका लागि लकडाउन जारी गरेको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितीको बैठेकले सो निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया