बले र कक्रोजसँग गीता र प्रतिमाको ‘डिजिटल फोटो’ सार्वजनिक
- २०७७ कातिर्क ३ सोमबार
३ कार्तिक २०७७
हाईस्पीड संवाददाता काठमाडौँ
गीतकार कुमार कटुवालको शब्द रहेको र दीपक शर्माको संगीत रहेको ” डिजीटल फोटो “गीतको भिडियो सर्बजनिक भएको छ । त्यसैगरी उत्सब दाहालले छायांकन गरेको गीतको भिडियोलाइ देवेन्द्र पाण्डेयले निर्देशन गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) सँगै गीता ढुंगाना र प्रतिमा कंडेलको मुख्य अभिनय रहेको छ ।
तपाईको प्रतिक्रिया