कोरोनाका कारण थप २१ जनाको मृत्यु
- २०७७ कातिर्क ६ बिहीबार
६ कार्तिक २०७७
हाईस्पीड संवाददाता काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको मृत्यु भएको हो ।
बुधबार कोरोना भाइरसको संक्रमणबाट २६ जनाको मृत्यु भएको थियो ।
मंगलबार कोरोना भाइरसको संक्रमणबाट आठजनाको मृत्यु भएको थियो ।
सोमबार कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको थियो ।
आइतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।
गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृत्यु भएको थियो । शनिबार कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको हो ।
हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।
तपाईको प्रतिक्रिया