नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार १ सय ४० ले जिते कोरोना
- २०७७ मंसिर १० बुधबार
१० मङ्सिर २०७७
हाईस्पीड संवाददाता काठमाडौँ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् । निको हुनेको संख्या दुई लाख ७ हजार ९ सय ९८ छ । नेपालमा अहिले कोरोना संक्रमणमुक्त हुने दर ९२ प्रतिशत पुगेको छ ।
तपाईको प्रतिक्रिया