पछिल्लो २४ घण्टामा नेपालमा थप २८जनाको मृत्यु
- २०७७ मंसिर १० बुधबार
१० मङ्सिर २०७७
हाईस्पीड संवाददाता काठमाडौँ
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा थप २८जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३ सय ८९पुगेको छ ।
तपाईको प्रतिक्रिया