भारतमा निर्मित काेराेनविरूद्धकाे खाेप ‘काेभिशिल्ड’ ले नेपालमा अनुमति पायाे
- २०७७ माघ २ शुक्रबार
२ माघ २०७७
हाईस्पीड संवाददाता काठमाडौँ
नेपालमा भारतमा निर्मित काेराेनाविरूद्धकाे खाेप ‘काेधिशिल्ड’ ले अनुमति पाएकाे छ । काेराेना संक्रमण भएकाे अवस्थामा आपतकालीन प्रयाेगका लागि ‘काेधिशिल्ड’ ले अनुमति पाएकाे हाे ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले सेरम इन्स्टिच्युट अफ इण्डियाद्वारा उत्पादित उक्त खोपलाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएकाे छ ।
तपाईको प्रतिक्रिया