मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
- २०७८ असार १७ बिहीबार
१७ असार २०७८
रासस
मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका देवानी गोनाही नगरपालिका ३ निवासी रघुनाथ यादवका कान्छा छोरा २५ वर्षीय तीर्थराज यादवको मृत्यु भएको हो । बारा प्रहरीले मृतक यादवको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा वीरगञ्ज पठाइएको जनाएको छ ।
घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया