मुख्यमन्त्री पोखरेल र प्रदेश प्रमुख शेरचनबीच भेटवार्ता
- २०७८ श्रावाण १६ शनिवार
१६ श्रावण २०७८
रासस
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शङ्कर पोखरेलले भेटवार्ता गरेका छन् ।
प्रदेश प्रमुखका कार्यालयमा आज भएको भेटवार्तामा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले प्रदेश सरकारको गतिविधिबारे जानकारी गराउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
शुक्रबार प्रदेश प्रमुख शेरचनले पदभार ग्रहण गरेका थिए ।
तपाईको प्रतिक्रिया