फतुवा बिजयपुर नगरपालिकाको कारण ढिलासुस्तिले गर्दा ५ महिनादेखि तलबभता खान पाउन नसकेको कारणले गर्दा शिक्षक आन्दोलित हुन बाध्य
- २०७८ कातिर्क २८ आइतबार
२८ कार्तिक २०७८
हाईस्पीड संवाददाता रौतहट
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० मा अवस्थित श्री माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुले २०७८ श्रावन महिना देखिको तलब भत्ता नपाएको जानकारी दिदै आजबाट विद्यालयको प्रांगणमा सबै कामकाज बन्द गर्दै धर्नामा बसेका छन्।
धर्नाबाट पर्न गएको समस्याको लागि अभिभावकहरुमा माफी माग्दै तलब भत्ताको व्यवस्थाको माग गरेका छन्।
तपाईको प्रतिक्रिया