भारतमा ग्यासको मूल्य घट्यो
- २०७८ पौष १८ आइतबार
१८ पुस २०७८
एजेन्सी
भारतमा ग्यासको भाउ घटाइएको छ । व्यापारिक प्रयोजनको निम्ति बिक्री गरिने ग्यास प्रति सिलिण्डर एक सय दुई रुपैयाँ ५० पैसाले घटाइएको छ ।
नयाँ दरपछि १९ किलो ग्यास सिलिण्डरको मूल्य नयाँ दिल्लीमा दुई हजार एक सय एक रुपैयाँबाट घटेर १९ सय ९८ रुपैयाँ ५० पैसा कायम भएको छ ।
तपाईको प्रतिक्रिया