काठमाडौँको मेयरमा राष्ट्रिय यथार्थवादी पार्टीको पहिलो उम्मेदवारी दर्ता
- २०७९ बैशाख ११ आइतबार
११ बैशाख २०७९
हाईस्पीड संवाददाता काठमाडौँ
काठमाडौँ महानगरपालिकाको मेयरमा आनन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौँ महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले राष्ट्रिय यथार्थवादी पार्टी नेपालबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
तपाईको प्रतिक्रिया