कञ्चनपुरको सदरमुकाममा भीषण आगलागी, नियन्त्रणमा लिने प्रयास जारी
- २०७९ असार ६ सोमबार
६ असार २०७९
हाईस्पीड संवाददाता कैलाली
कञ्चनपुरमा भीषण आगलागी भएको छ ।
जिल्लाको भिमदत्त नगरगरपालिका महेन्द्रनगरको गल्ली नम्बर ४ मा अहिले भीषण आगलागी भइरहेको छ ।दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।प्रहरीका अनुसार कालोपत्रको लागी सडकमा राखेको खोटोको ट्रकमा आगलागी भई घरसम्म आगलागी भएको हो ।
तपाईको प्रतिक्रिया