संस्कृति जोगाउनमा हाम्रो उत्तरदायित्व (धान दिवस )-महरा
- २०७९ असार १३ सोमबार
१३ असार २०७९
-अनिता पूराकोटी
खेतमा धानको बिउ रोपेर असार १५ गते धान दिवस मनाउने हामी नेपालीको ठुलो चाडपर्व नै हो । जेठमै राखेको धानको बिउलाई असार लागेपछि रोप्न थालिन्छ । खाद्यवालीमा बर्ष बाली मानिने धान नेपालभरी नै लगाइन्छ । रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस देशभर मनाउने चलन छ।
अहिले धान दिवसलाइ बिशेष महत्व दिदै आफ्नो संस्कृति जोगाउने हिसाबले विभिन्न फोटोसुटहरु गरिन थालिएको छ। जसमध्ये उत्कृष्ट एवम सालिन फोटोसुटहरु नेपालको नम्बर १ फेसियल हाउसले गर्दै आइरहेको छ। यस वर्ष पनि आफ्नो कला संस्कृति जोगाउने उदेश्यले असार १५ धान दिवस बिशेष फोटोसुट फेसियल हाउसले गरेको छ ।
धान दिवस बिशेष फोटोसुटसँगै आफ्नो विद्यार्थीहरुलाइ प्रोत्साहन गर्र्दै आफ्नो क्षमता देखाउने अवसर पनि फेसियल हाउसले मिलाइदिएको छ ।आजभोली मानिसहरू ब्राइडल मेकअप , पार्टी मेकअप , मात्र गर्न खोज्छन संस्कृति झल्काउने मेकअप ड्रेसअप लोप हुन् लागेको यो समयमा फेसियल हाउसका प्रबन्धक तथा बरिष्ठ सौंन्दर्यविद शुष्मा महराले आफुले त्रेनिङ दिएको विद्यार्थीहरुलाइ नेपालको कलासंस्कृति झल्काउने उद्देश्यले फोटोसुट गराएकी छिन । बिशेष्ट मोडेलहरुको फोटोसुट गराउने फेसियल हाउसले यो पाली विद्यार्थीलाइ आफ्नो क्षमता देखाउने अबसर प्रदान ग्रदै नेपालको बिभिन्न भेषभूसा कलासंस्कृति जोगाउने हेतूले आकर्षक फोटोसुट गराएको छ ।साँच्चिकै फेसियल हाउस र विद्यार्थीहरुको काम तारिफयोग्य छ । हेरौ तस्बिरहरु;
सांस्कृतिक अभियानमा पनि फेसियल हाउसले आफ्नो कडम अगाडी सार्दै आइरहेको छ । फेसियल हाउसले आफ्नो ब्यवसाय संगसंगै सामाजिक उत्तरदायित्व र सांस्कृतिक संरक्षणलाई विशेष प्राथमिकता राख्ने गरेको फेसियल हाउसका प्रबन्धक तथा बरिष्ठ सौंन्दर्यविद शुष्मा महराले बताएकी छन् । नेपाली पर्व अनुसारको मेकअप ड्रेसका साथ फोटो सुट गर्ने र त्यस पर्वको दिन त्यस भेषभुषालाई प्रवद्र्वन गर्ने उदेश्य रहेको उनले बताए । त्यसैअनुरुप असार १५ अर्थात रोपाई पर्वलाई लक्षित गरेर फसियल हाउसले रोपाई फोटो सुट गर्न समेत गरेको छ ।त्यसो त फेसियल हाउस नेपालकै उत्कृष्ट सैलुन मध्य नंम्वर १ मा पर्ने सैलुन हो । सुन्धारा स्थित मुख्य साखाले एकैपटक ८० जना भन्दा बढि सेवागा्रहीलाई उत्कृष्ट सर्भिस दिन सक्ने महरा बताए् ।यसले अर्थतन्त्र बिकासमा नयाँ आयाम पनि थपेको छ । महराले आफुमा भएको व्युटि सम्बन्धीको ज्ञान आफुमा मात्र सिमित नराखि फेसियल हाउसमार्फत थुप्रै इच्छुक मानिसमा तालिम पनि दिने गरेकी छन् ।
फेसियल हाउसले हेयर, फेस सम्बन्धी समस्या, मेकअप , माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिदै आएको छ ।यी र यस्ता सेवा लिनको लागि कुनै झन्झट व्यहोर्न नपर्ने साथै यी सेवा रिजनेबल प्राइजमा उपलब्ध भएकाले फेसियल हाउसले आफ्नो अलग स्थान बनाएको छ ।
फेसियल हाउसले काठमाडौंको काठमाडौं मल , सिटिसि मल , चावाहिल , पोखराको ट्रेडमल र सुर्खेतको न्युरोड बाट सेवा दिदै आएको छ ।
फेसियल हाउसले गरेको ब्राइडल मेकअप फोटो सुट
फेसियल हाउसको नाग पंचमी बिशेष फोटोसुट
लाखे नाच विशेष फोटोसुट
शिवरात्री विशेष फोटोसुट
कृष्ण जन्मोत्सव फोटोसुट
पल शाह र पूजा शर्माको होली विशेष फोटोसुट
गाईजात्रा फोटोसुट
तपाईको प्रतिक्रिया