मधेश प्रदेशले माग्यो २७२ कर्मचारी
- २०७९ श्रावाण २६ बिहीबार
२६ श्रावन २०७९
हाईस्पीड संवाददाता काठमाडौँ
प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
करार सेवाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले दरखास्त आह्वान गरेको हो ।
गोरखापत्रमा सूचना जारी गर्दै प्रयोगशालाले ल्याब टेक्निसियन १३६ र प्रशासनतर्फ कार्यालय सहयोगी १३६ जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका उमेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने छन् ।
तपाईको प्रतिक्रिया