‘प्रेमगीत ३’ को प्रचारमा गोविन्दाले सघाउने
- २०७९ भाद्र १४ मङ्गलबार
१४ भाद्र २०७९
हाईस्पीड संवाददाता काठमाडौँ
पहिलो पटक भारतमा प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘प्रेमगीत ३’ को प्रचारमा बलिउड अभिनेता गोविन्दाले सघाउने भएका छन् ।
फिल्मका अभिनेता प्रदीप खड्कासँगको भेटमा उनले सघाउने बताएका हुन् । आइतबार गोविन्दा र प्रदीपबिच भेटघाट भएको थियो ।
तपाईको प्रतिक्रिया