समाज सेवी एन के शरद लगायत टिमले गरे मानब सेवा आश्रमलाइ सहयोग
- २०७९ पौष १६ शनिवार
२०७९ पुस १६,
हाईस्पिड संवाददाता , काठमाण्डौ
भनिन्छ मानव सेवामा कुनै घेरा हुदैन समाज सेवा गर्न को लागि त्यस्तै एउटा उर्जावान र कर्मसिल युवा हुन् रौतहट जिल्ला मा जन्मे पनि लामो समय देखि काठमाण्डौ मा बसोबास गर्दै आएका युवा उधमी तथा समाज सेवी एन के शरद ,
एन के शरद ले समाजमा दुख परेको धेरै मान्छेलाई सहयोग र उद्दार निरन्तर गरिरहेको छन् आज पुस १६ गते शनिबार को दिन पारेर मानब सेवा आश्रम ललिलपुर को धापाखेल मा गएर खाधान्न्न लगाएत का बस्तु को सहयोग गर्नु भएको छ | आज एक कार्यक्रम को बीच खाधान्न्न सहयोग गर्नु भएको हो ,कार्यक्रमा सहयोगी हात हरु बतास ग्रुप का जि एम श्याम पाण्डे , चार्टर एकाउन्टेन्ट अफसल हुसेन ,सामाज सेवी राजेश सुबेशी , पत्रकार भगवती थापा लगाएत अन्य सहकर्मी बीच मानब सेवा आश्रम लाइ खाधान्न हस्तान्तरण गरेका थिए |
समाज सेबि एन के शरद ले सेवा नै धर्म हो भन्ने लक्ष्य का साथ् समाज सेवा गरिरहनु भएको छ र आउने दिनमा अझै समाज सेवामा निरन्तर लाग्ने प्रतिबद्धता जारि गर्नु भएको छ |
कार्यक्रम को फोटो फाइल
तपाईको प्रतिक्रिया