
मनिषा बिमली
डिष्ट्रिक्ट गभर्नर
जब जब आन्दोलनको कुरा आउछ तब मन डराउछ ।
आज कुन घरले आफ्नो पृयजन गुमाउदै छ ?थुक्क गद्दार हो तिमीहरुको राजनिति
लाज लागेन
हरेक आन्दोलनहरु अन्यय कै लागी हुदैनन् सरकारले गरेको आन्यायको न्ययोचित निर्णय दिन नसक्नु जस्को चपेटामा अवोध ति वालबालिकाहरू लाई बनाउनु यो कहां सम्मको न्याय हो ? सरकार
???
बच्चाले लगाउने ड्राईपर तिम्रो मुखमा लगाएर हिड 😡
गोलि ठोक भन्न आदेश दिने तिम्रो फोहोरी मुखमा 😪
हामी सामान्य नागरिक बालबालिकाहरूको हित सोचेर न्याय माग्छौ तिमीहरुलाई खादा र माला गलामा भर्छौ राम्रो गर्दिनुस भनेर तर
नतिजामा स्वास नै निमोट्ने कहांको अधिकार पयौ ???
एउटा कोख ,एउटा घर रित्तो बनेको छ यो आशुको श्राप कहाँ धुन्छौ ???
GEN-Z बालबालिकाहरू माथी सरकारले गरेको दमन, बर्बर आक्रमण र हत्याको घोर भ्रत्सना गर्दछौं ।
भ्रष्टाचार, बेथिती र कुशासन बिरूद्ध Generation – Z पुस्ता बिशेष गिर स्कुल, कलेजमा अध्ययनरत बालबालिकाहरू द्वारा आयोजित देशब्यापी आन्दोलनमा प्रहरी द्वारा ब्यापक दमन का साथ मानबअधिकार को ठाडो उल्लंघन गर्दै २० जना भन्दा बढी बालबालिकाहरूको हत्या गरी ३५० भन्दा बढी घाइते भएका छन् । यो दुखद् एवं कालो दिन निमत्याउने यो सरकार प्रति Kiwanis Nepal District घोर भ्रत्सना एवं खेद प्रकट गर्दै दिबंगत हुनुभएका यूवा बिधार्थिहरू प्रति हार्दिक श्रध्दाञ्जलि साथै परिबारजनमा गहिरो समबेदना प्रकट गर्दै घाइते बिधार्थिहरूको सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछौं । बालबालिकाहरूको सेवामा समर्पित हामि तमाम किवानिज साथिहरूमा यो घटनाले ठूलो चोट परेको छ र घाइतेहरूको बिभिन्न अस्पतालमा उपचारमा सहवोग पुर्याउन रक्तदान र उनिहरूको हेरचाहमा हामी तत्काल लाग्न सम्पूर्ण किवानिज परिबारमा हार्दिक अनुरोध गर्दछु ।
मनिषा बिमली
डिष्ट्रिक्ट गभर्नर
किवानिज नेपाल डिष्ट्रिक्ट (K69)
तपाईको प्रतिक्रिया