का ठमा डौँ । फा गनु २१ गतेका ला गि तय गरि एको चुना व सा रेर २०८३ जेठ
महि ना को पहि लो हप्ता मा गर्नुपर्ने सुझा व प्रा ज्ञि क क्षेत्रबा ट आएको छ ।
का ठमा डौँ वि श्ववि द्या लयको भा षा तथा आमसञ्चा र वि भा गका प्रमुख प्रा .डा .
नि र्मलमणि अधि का री ले २०८२ फा गुनमै चुना व गर्नु उपयुक्त नभएका ले
चुना व सा र्नका ला गि रा ष्ट्रि य सहमति जुटा उनुपर्ने बता एका छन् । ‘चुना व
हुनुपर्छ तर चुना व मा त्रै एउटा मा त्र वि कल्प हो इन,’डा . अधि का री ले
भने,‘चुना व हुनुभन्दा पहि ल्यै समा धा न गर्नुपर्ने धेरैवटा मुद्दा हरू छन् ।
समस्या समा धा न सहि त चुना व गर्ने हो , फगत् चुना वका ला गि चुना व मा त्रै
गर्ने हो इन । चुना व केही समय सा रेर गर्दा पनि हुन्छ।’ चुना व सा र्नुपर्ने
का रणहरुमा अधि का री ले जेनजी का कति पय अपरि हा र्य मा ग चुना वभन्दा
पहि ले सम्बो धन गरि नुपर्ने कि सि मका रहेको र त्यसका ला गि पर्या प्त समय
चा हि ने, चुना वको तया री नपुगेको , फा गुनमा हि मा ली क्षेत्रमा मौ सम प्रति कूल
हुने र चुना व अगा वै हुनुपर्ने पा र्टी हरूका महा धि वेशनका ला गि पनि समय
चा हि एको उल्लेख गरेका छन् । सुरक्षा नि का यको मनो बल स्था पि त हुनका
ला गि पनि केही समय दि नुपर्ने उनको तर्क छ ।
तपाईको प्रतिक्रिया